समाचार

हेटाैंडा-काठमाडाैं जाेड्ने कान्ति लाेकपथ अवरुद्ध

News Image

५ वैशाख, हेटाैंडा । हेटाैंडा-काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए । बगुवा खाेलास्थित बागमती […]

TOP