समाचार

भारत-पाकिस्तान युद्ध : दक्षिणएशियाको शक्ति सन्तुलनमा नयाँ आयाम

News Image

मोदीले जारी गतिरोधलाई युद्धविराम नभएर केही समय रोकिएको मात्र भनेका छन्। जुनसुकै बेला यसले विस्फोटक रूप लिन सक्छ। त्यसकारण दक्षिणएशिया निकट भविष्यमा नै अर्को ठूलो र विध्वंसकारी युद्धबाट गुज्रिनसक्ने अनुमान गर्न गाह्रो छैन।

TOP