५ जेठ, काठमाडौं । ला लिगा च्याम्पियन बनिसेको बार्सिलोना आइतबार भएको खेलमा घरेलु मैदानमा भियारियालसँग ३-२ ले पराजित भएको छ । ओलिम्पिक लुइस कम्पनिज रंशालामा भएको खेलमा भियारियाललाई जित दिलाउन आयोजे पेरेज, सान्टी कोमेसाना र ताजोन बुचाननले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र फर्मिन लोपेजले गोल गरे । जितपछि भियारियाल ३७ खेलमा ६७ […]