काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । यो फिल्ममा कलाकारको लाइनअप तय हुने क्रम जारी छ । यस क्रममा राउत फिल्मसँग जोडिएकी हुन् । शीर्षमध्येको भूमिकामा यसअघि वर्षा सिवाकोटी पनि अनुबन्धित भैसकेकी छन् । रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह पनि शीर्ष भूमिकामा जोडिएका छन् । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन […]