समाचार

गुठी विधेयक ल्याएर पीडितलाई न्याय दिइयोस् : सांसद सापकोटा

News Image

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

TOP