गत १९ जुलाईमा र्यापर लिल झोलाले दुई लाख १० हजार सब्सक्राइबर भएको आफ्नो युट्युब च्यानलमा एउटा म्युजिक भिडियो अपलोड गर्छन् – नवराज । इन्टरनेटमा पाइने विभिन्न भिडियोहरूको क्लिप काटेर गीतको कामचलाउ भिडियो बनाइएको छ । गीतमा अर्का र्यापर नवाज अन्सारीलाई उडाइएको छ । अनपेक्षित रूपमा लिल झोलाको गीतले भ्युज बटुलेको छ । इजको साकार पधिकारी, […]