५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गत चैत १५ गते आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने तीनकुने घटनामा भएको क्षति र घाइतेको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले घटनाको क्षतिपूर्ति स्थानीयले कहिले प्राप्त गर्ने ? घाइतेको अहिलेको अवस्था के हो […]