समाचार

मण्डलामा ‘ऋतु राग’को मञ्चन सुरु (तस्वीर)

News Image

काठमाडौं । नवोदित कलाकार सुदीप खतिवडाले लेखेको र निर्देशन गरेको नाटक ‘ऋतु राग’ अहिले मण्डला थिएटरमा मञ्चन भैरहेको छ । बालबालिका र पारिवारिक दर्शकलाई लक्षित गरि तयार पारिएको यो संगीतमय नाटकले नेपालका ६ ऋतुका दृश्य, ध्वनि र भावनाहरूलाई दर्शाउँछ । निर्माताका अनुसार, नाटकले दर्शकलाई भावपूर्ण गीतहरू, रोचक कथावाचन र एक जिज्ञासु युवती र उनको बुद्धिमान […]

TOP