By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सन् २००७ देखि सुरु भएको नेपाली महिला क्रिकेटमा विश्वकपको ढोका भने यसअघि नै खुलिसकेको थियो जब यू-१९ टोलीले २०२५ को सुरुवातमै विश्वकप खेलेको थियो, जसको नेतृत्व गरेकी थिइन् पुजा महतोले ।