५ जेठ, काठमाडौं । युरोप र दक्षिण अमेरिकी महादेशको च्याम्पियन टोलीबीच हुने फाइनल खेल अर्थात फिनालिसिमाको तेस्रो संस्करण आगामी वर्ष २०२६ मा हुने तय भएको छ । दक्षिण अमेरिकाको महादेशिय प्रतियोगिता कोपा अमेरिकाको विजेता अर्जेन्टिना (विश्वकप विजेता समेत हो) र युरोपको प्रतियोगिता युरोको विजेता स्पेनबीच अर्को वर्ष फिनालिसिमा हुने भएको हो । विश्व फुटबलको दुई […]