समाचार

सर्वोच्चले माग्यो बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्ति आधार

News Image

५ जेठ, काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो । ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा […]

TOP