समाचार

बी डिभिजन लिगमा श्री कुमारी र ब्रिगेड ब्वाइज विजयी

News Image

५ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री कुमारी युथ क्लब र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएकव खेलमा श्री कुमारीले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो । श्री कुमारीका लागि यामन महर्जनले ४४औं र मौसम राईले ९०औं मिनेटमा गोल गरे । जितपछि १२ खेलबाट […]

TOP