समाचार

‘डीएसए स्टार २०२५’मा शीर्ष ४ विजेता छनोट

News Image

काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डीएसए स्टार २०२५ सिजन १६’को फिनाले सम्पन्न भएको छ । विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ अद्भिका लामिछाने विजेता, रुबिना राई फस्ट रनरअप र एलिस्मा वाइवा सेकेण्ड रनरअप घोषित भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका […]

TOP