५ जेठ, काठमाण्डौ । २१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यही जेठ ९ देखि ११ गते (मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमकाबीच शुभकामना सहित बिदाइ गरेका छन् । खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, […]