समाचार

चेक अनादर मुद्दामा खुश्बु ओलीले पाइन् सफाइ

News Image

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ । यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् । न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो । राप्रपा नेता ओली चेक […]

TOP