समाचार

गोलकिपर रोशन खड्काले लिए सन्यास

News Image

५ जेठ, काठमाडौं । बी डिभिजन लिग खेलिरहेका श्री कुमारी क्लबका गोलकिपर तथा कप्तान रोशन खड्काले सन्यास घोषणा गरेका छन् । हाल भइरहेको शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत १२औं चरणको खेलमा सोमबार सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेपछि रोशनले सन्यास घोषणा गरेका हुन् । दशरथ रंगशालमा भएको खेलमा सरस्वती क्लबलाई पराजित गरेपछि श्री […]

TOP