समाचार

गीतको कथा : फकाउँछ काफ्ले जानु कि नजानु ?

News Image

कुनैबेला प्रेममा परेकाले मनमनै गुनगुनाउने गीत थियो, ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन….।’ यसले प्रेम जोडीको अव्यक्त भावनालाई साटफेर गरिदिन्थ्यो । यही गीतलाई हामीले टपक्कै टिपेर फिल्म ‘ऊनको स्वीटर’मा समावेश गर्‍यौँ । यो गीत कथाले मागेर भन्दा पनि हामीले चाहेर राखेका थियौं । खासगरी श्रष्टाको सम्मानमा । स्व. प्रेमध्वज प्रधानको सम्मानर्थ फिल्ममा उक्त गीत राख्ने […]

TOP