समाचार

‘पतञ्जलीमा सरकारी निर्णय नमानेपछि स्पष्टीकरण सोधियो, अनि राजीनामा दिएँ’

News Image

पतञ्जलीको निर्णय कार्यान्वयन गर्न सक्दिनँ भनेर फाइल फर्काइदिएपछि २४ घण्टे स्पष्टीकरण सोधियो । मलाई महानिर्देशकबाट हटाएपछि जिम्मेवारी सम्हालेका जीतबहादुर थापाले त्यही दिन निर्णय गरे ।

TOP