५, जेठ, चितवन । गैंडाको खागजस्तो वस्तुसहित चितवन राष्ट्रिय निकुञ्जले दुई युवालाई पक्राउ गरेको छ । निकुञ्जले एक सूचना जारी गरी दुई व्यक्तिलाई भरतपुर महानगरपालिका–९ बिसहजारी रोडनजिकैबाट पक्राउ गरिएको जनाएको छ । उनीहरूको नाम भने निकुञ्जले खुलाएको छैन । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । संरक्षित वन्यजन्तु एक […]