By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बहिरा छात्रामध्ये धेरैजसो विद्यालय छोड्ने दर उच्च छ। विश्वविद्यालयस्तरसम्म पुग्ने बहिरा महिलाहरूको संख्या त अत्यन्त न्यून छ। भए पनि यो शहरी क्षेत्रका महिलामा मात्र सीमित छ।