समाचार

आँधीले दाङ देउखुरीमा बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति, सोमबार साँझदेखि विद्युत् आपूर्ति बन्द

News Image

६ जेठ, लमही । दाङ देउखुरीमा आँधी आउँदा बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति बन्द भएको छ । सोमबार साँझ आएको आँधीले देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण लमहीले जनाएको छ । सहायक इन्जिनियर बुद्धिमान चौधरीका अनुसार हावाहुरीबाट २० वटा पोल र […]

TOP