समाचार

भरत ताल निर्माणमा सिलसिलेवार गडबडी, डेढ वर्षमा ३ मुद्दा

News Image

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध लगालग तीनवटा भ्रष्टाचार मुद्दा दायर भए । डेढ वर्षको अवधिमा दायर भएका सबै मुद्दा भरत तालसँग समबन्धित छन् ।

TOP