By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
‘सुखी नेपाली, समृद्ध नेपाल’ नेताहरूका मुखमै झुन्डिएको छ । राष्ट्रिय आकांक्षा भन्दै सरकारले बजेटमा अनेक कार्यक्रम तय गर्दै आएको छ । यो हासिल गर्न अत्यावश्यक प्राविधिक शिक्षा र व्यावसायिक तालिम लिने संस्थाहरूको सुधारमा भने कसैको ध्यान छैन ।