मुम्बई । बलिउडको प्रतीक्षित फिल्म ‘वार २’को धमाकेदार टिजर सार्वजनिक भएको छ । अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा मंगलबार सार्वजनिक टिजरले फिल्मबारे धेरै कुरा दर्शाउँछ । ‘वार’को दोस्रो श्रृंखलाको टिजर समग्रमा ऋतिक रोशन भर्सेस ‘आरआरआर’ फेम्ड एनटीआरको लडाइ हो । यो फिल्म यशराज फिल्म्सको ब्यानरको जासुस ब्रम्हाण्डको एक हिस्सा हो । टिजरमा यो फिल्मका केही […]