पछिल्ला दिनहरुमा तपाईंले सोसल मिडिया प्लाटफर्म एक्समा देख्नु नै भएको होला कि मानिसहरुले कुनै पनि पोस्टको प्रतिक्रियामा @Grok लाई ट्याग गर्दै प्रश्न सोधिरहेका हुन्छन्, के यो कुरा सत्य हो ? अझ त्यसको जवाफमा ग्रोकले जे बताउँछ, त्यसमा मानिसहरुले विश्वास गरिरहेका छन् । हालैका दिनहरुमा जब भारत र पाकिस्तानबीचको युद्ध भइरहेको थियो त्यसबेला इन्टरनेटमा अको छुट्टै […]