By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
यसवर्ष आयोगले राष्ट्रिय आयोजना बैंक मापदण्ड संशोधन गरी नयाँ बनाएको हो । उक्त मापदण्डले आयोजना बैंकमा ३ करोडभन्दा कमका आयोजना प्रविष्टि (इन्ट्री) गर्न नपाइने प्रावधान समेटेको छ ।