समाचार

आरसिटी बी डिभिजनमै, टुसाल रेलिगेसनमा

News Image

६ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र वीरगंज युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ६ पटकको ए डिभिजन लिग विजेता समेत रहेको आरसिटीले रेलिगेसन टारेको छ र अर्को सिजनका लागि बी डिभिजन लिगमै कायम रहेको छ । आरसिटीले १२ खेलबाट १५ अंक जोड्दै बी […]

TOP