By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
राजावादीले धर्मनिरपेक्षताको मर्म नबुुझेर वा नेपाली समाजको विविधता र बहुलता थाहा नपाएर हिन्दू राष्ट्रको माग गरेका होइनन् । उनीहरू हिन्दू धर्मलाई राजतन्त्रको भर्याङ बनाउन चाहन्छन् ।