समाचार

गाजामा युद्ध अपराध भइरहेको जिकिर, एक तिहाइ मानिस भोकै

News Image

१० साउन, काठमाडौं । एक अमेरिकी नागरिकले गाजामा स्पष्ट रूपमा आफूले युद्ध अपराध देखेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले मानवीय रूपमा यस्तो क्रूरता र निर्दोष नागरिकमाथि दमन कहिल्यै नदेखेको बताएका छन् । अमेरिकी सुरक्षा ठेकेदार समेत रहेका उनले बीबीसीलाई बताएअनुसार, उनले मे र जुन २०२५ मा जीएचएफसँग काम गर्ने क्रममा स्पष्ट रूपमा युद्ध अपराध […]

TOP