समाचार

एभरेष्ट महिला भलिबल लिग : महिलाहरूका लागि रोजगारी सिर्जना गर्दै

News Image

९ साउन, काठमाडौं । नेपाली महिला भलिबलमा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) एक ऐतिहासिक कदमको रुपमा अघि बढेको छ । खेलकुदमा महिला सशक्तिकरणतर्फको ऐतिहासिक कदमस्वरूप वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले १०० भन्दा बढी महिलाहरुको लागि रोजगारी सिर्जना गरेको छ । जुन अन्तर्राष्ट्रिय खेलकुद जगतमै उदाहरणीय बनेको छ । ‘पहिलो संस्करणमा लिगले राष्ट्रिय, […]

TOP