समाचार

‘मलाई क्यान्सर भएपछि बुबाले बाख्रा बेच्नुभयो’

News Image

‘मलाई क्यान्सर भएको थाहा पाएपछि बुबाले बाख्रा बेच्नुभयो।’ यो वाक्य मैले बर्दियाकी २८ वर्षीया एक युवती मुखबाट सुनेको थिएँ, जो स्तन क्यान्सरबाट पीडित थिइन् । गाउँको सबै सम्पत्ति बेचेर काठमाडौं उपचारका लागि आएकी थिइन्, तर उनको उपचार अधुरै रह्यो। किन? औषधि अत्याधिक महँगो थियो। अस्पताल टाढा थियो। सरकारी सहयोग अपर्याप्त थियो । क्यान्सर केवल रोग […]

TOP