By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ ।