समाचार

के छ श्रीमद्भागवत गीतमा ?

News Image

गीता, महाभारतको भीष्म पर्व (अध्याय २५–४२) मा समावेश १८ अध्याय र ७०० श्लोकको संग्रह हो । यो संग्रहमा भगवान् श्रीकृष्ण र अर्जुनको संवाद छ । कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनको नैतिक द्विविधालाई श्रीकृष्णले कर्मयोग, भक्तियोग, र ज्ञानयोगमार्फत समाधान गर्छन् । केवल हिन्दू ग्रन्थ होइन, यो जीवनको हरेक समस्यालाई रमाइलो र गहन तरिकाले समाधान गर्ने मार्गदर्शक पनि मानिन्छ […]

TOP