६ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का प्लेअफ खेलहरू अब न्यू चण्डीगढ (मुल्लानपुर) र अहमदाबादमा हुने भएका छन् । यसअघि हैदराबाद र कोलकातामा हुने तय गरिएको प्लेअफका खेलहरू मौसम र अन्य प्राविधिक कारणहरूका आधारमा स्थान परिवर्तन गरिएको हो। पुन: संशोधित तालिकाअनुसार, क्वालिफायर १ मे २९ मा मुल्लानपुरमा हुनेछ भने एलिमिनेटर खेल मे […]