६ जेठ, हुम्ला । हुम्लाको तिलगाउँमा हिमपहिरो गएको ६ दिन बितिसकेको छ । सिंगो बस्ती उजाडिने जोखिम छ । तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा पालमुनि बसेका छन् । तर, राज्य न उनीहरूको उद्धारमा पुगेको छ, न हिमपहिरोको कारण र थप जोखिमको सम्भावना अध्ययन गर्न । बरु पीडितहरू नै बाढीपहिरो कसरी आयो भन्दै खोजीमा […]