समाचार

एसियाली पारा तेक्वान्दो खेल्न जाने नेपाली टोलीको बिदाइ

News Image

१० साउन, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत […]

TOP