समाचार

अनेरास्ववियुको लोगो र झण्डा सगरमाथाको शिखरमा

News Image

६ जेठ, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा सगरमाथाको शिखरमा पुर्‍याइएको छ । हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा शिखरमा पुर्‍याइएको प्रवक्ता प्रकाश पौडेलले बताए। ‘अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिको संरक्षणलाई केन्द्रमा राखेर अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वातावरणीय […]

TOP