६ जेठ , काठमाडौं । नुवाकोट बुद्धिचाल संघ जिल्ला अधिवेशनले ई. सुरज लामाको नेतृत्वमा ७ सदस्यीय कार्य समिति चयन गरेको छ। नवीन श्रेष्ठ उपाध्यक्ष रहेको समितिले सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध चयन गरेको हो। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनवाट शिव श्रेष्ठ, सुमित जोशी र संजिता श्रेष्ठ […]