समाचार

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने, प्रचण्डले सार्वजनिक गरे पोष्टर

News Image

१० साउन, काठमाडौं । चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका छन् । कार्यक्रममा प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे […]

TOP