समाचार

सडकमा उत्रिए शिक्षक, तस्बिरहरू

News Image

काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो। 

TOP