समाचार

आज अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

News Image

काठमाडौँ, ७ जेठ । आज अमेरिकी डलर र युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । मंगलबार  खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो । आज युरोपियन युरो […]

TOP