समाचार

दिनहुँ वर्षा, के मनसुन छिटै आउँछ ?

News Image

७ जेठ, काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन […]

TOP