समाचार

बागमती सरकार असफल साबित भयो: प्रतिपक्ष

News Image

हेटौँडा ।  बागमती प्रदेशका प्रतिपक्ष दलहरूले सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् । बुधबार

TOP