समाचार

पिँडालुको भाउ बढ्यो 

News Image

७ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार पिँडालुको भाउ बढेको देखाएको हो । आज पिँडालुको भाउ थोकमा प्रतिकिलो १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको पिँडालु आज ११० रुपैयाँमा किनबेच भइरहेको छ । २९ वैशाखमा पिँडालु प्रतिकिलो ८५ […]

TOP