समाचार

१९ प्रतिशत खेतीयोग्य जमीनमा मात्रै वर्षैभर सिँचाइ, बाँकीमा वर्षाको भर

News Image

महोत्तरी पुगेर प्रधानमन्त्रीले तराईमा तत्कालै ५ सय डिप बोरिङ जडानको समेत घोषणा गरे । तर, मौसमविद् उज्वल उपाध्यायका अनुसार डिप बोरिङ खडेरीको समाधान होइन । बरु यसले भूमिगत पानीको स्तर घटाउँछ र जलसंकट अझै गहिरो बनाउँछ ।

TOP