७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो नियन्त्रणमा लिएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म र सुरक्षा वेश काठमाडौं महानगरपालिका […]