समाचार

कराते खेलाडी कुन्जाङत्सोपेल शेर्पाले गरिन् सगरमाथा आरोहण

News Image

७ जेठ, काठमाडौं । कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् । बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा चुचुरोमा पुर्याएकी थिईन् । यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर पनि सगरमाथाको चुचुरोमा […]

TOP