समाचार

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोहीको मृत्यु

News Image

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको विभागले जनाएको छ ।

TOP