By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
जमिन अथवा सम्पत्तिलाई पनि नीतिले सबै नियन्त्रण गर्छ । जग्गा धितो राखेर ऋण लिन पाइँदैन भन्यो भने मूल्य के हुन्छ ? परियोजना धितो राखेर ऋण लिने प्रणाली बनाइदिनुपर्छ, जग्गाको भाउ स्वात्तै तल झर्छ ।