समाचार

मान्छेको जिन नै कम खाने र धेरै हिँड्नु पर्ने खालको छ

News Image

पछिल्ला दिनमा जसरी नसर्ने रोगहरू बढिरहेका छन्, यसका लागि मुख्य दुई कारणलाई जिम्मेवार मानिएको छ । मान्छेको शारीरिक श्रम कम हुनु र आवश्यकता भन्दा बढी खानु। शरीरलाई चाहिने  भन्दा बढी खाएमा मोटोपनको समस्या देखिन्छ र  यसले धेरै रोग निम्त्याइरहेको हुन्छ। यही कारणले हामी स्वस्थ रहनका लागि आवश्यकता भन्दा बढी नखान भनिरहेका हुन्छौँ । अर्को हामी […]

TOP